Effective Date / लागू हुने मिति: [DD/MM/YYYY]
Welcome to uMart eCommerce Nepal.
Our Support Policy explains how customers and sellers can receive assistance,
report issues, and contact our support team.
uMart eCommerce Nepal मा स्वागत छ। यो
सहायता नीतिले ग्राहक तथा विक्रेताले कसरी सहयोग प्राप्त गर्न सक्ने, समस्या रिपोर्ट गर्न सक्ने तथा हाम्रो
सहायता टोलीसँग सम्पर्क गर्न सक्ने भन्ने जानकारी प्रदान गर्दछ।
uMart is committed to providing timely, professional,
and reliable customer support to ensure a smooth shopping experience.
uMart ले ग्राहक तथा विक्रेतालाई समयमै, व्यावसायिक र भरपर्दो सहायता सेवा प्रदान गर्न प्रतिबद्ध छ।
We provide support for:
·
Account
registration and login issues
·
Order tracking
and delivery inquiries
·
Payment-related
issues
·
Returns and
refunds
·
Product
complaints
·
Seller support
·
Technical issues
with the website or mobile app
·
General inquiries
हामी निम्न विषयहरूमा
सहायता प्रदान गर्दछौं:
·
खाता दर्ता तथा लगइन समस्या
·
अर्डर ट्र्याकिङ तथा डेलिभरी जानकारी
·
भुक्तानी सम्बन्धी समस्या
·
सामान फिर्ता तथा रकम फिर्ता
·
उत्पादन सम्बन्धी गुनासो
·
विक्रेता सहायता
·
वेबसाइट वा मोबाइल एपका प्राविधिक समस्या
·
अन्य सामान्य जानकारी
Customers and sellers can contact us through:
·
Email
·
Phone
·
Live Chat
·
Contact Form
·
Social Media
·
Help Center
ग्राहक तथा
विक्रेताले निम्न माध्यमबाट सम्पर्क गर्न सक्नुहुन्छ:
·
इमेल
·
फोन
·
लाइभ च्याट
·
सम्पर्क फारम
·
सामाजिक सञ्जाल
·
सहायता केन्द्र
Our support team is available during
published business hours. Emergency technical issues may receive priority
attention.
हाम्रो सहायता टोली
प्रकाशित कार्यालय समयभित्र उपलब्ध हुनेछ। अत्यावश्यक प्राविधिक समस्याहरूलाई
प्राथमिकता दिइन सक्छ।
Our goal is to respond as quickly as
possible.
·
General
inquiries: Within 24 hours
·
Technical issues:
24–48 hours
·
Payment disputes:
2–5 business days
·
Seller support
requests: 1–3 business days
हाम्रो उद्देश्य
सकेसम्म छिटो प्रतिक्रिया दिनु हो।
·
सामान्य सोधपुछ: २४ घण्टाभित्र
·
प्राविधिक समस्या: २४–४८ घण्टा
·
भुक्तानी विवाद: २–५ कार्य दिन
·
विक्रेता सहायता: १–३ कार्य दिन
Customers should:
·
Provide accurate
information.
·
Use respectful
language.
·
Keep account
details secure.
·
Report issues
promptly.
ग्राहकले:
·
सही जानकारी उपलब्ध गराउने।
·
शिष्ट व्यवहार गर्ने।
·
आफ्नो खाताको सुरक्षा गर्ने।
·
समस्या समयमै जानकारी गराउने।
Sellers may request assistance for:
·
Product listing
·
Order management
·
Payment
settlement
·
Account
verification
·
Performance
issues
·
Technical assistance
विक्रेताले निम्न
विषयमा सहायता प्राप्त गर्न सक्नुहुन्छ:
·
उत्पादन सूचीकरण
·
अर्डर व्यवस्थापन
·
भुक्तानी मिलान
·
खाता प्रमाणीकरण
·
कार्यसम्पादन सम्बन्धी समस्या
·
प्राविधिक सहयोग
Technical support is available for website,
mobile application, login, payment, and system-related issues.
वेबसाइट, मोबाइल एप, लगइन, भुक्तानी तथा अन्य प्रणाली सम्बन्धी समस्याका लागि प्राविधिक
सहायता उपलब्ध हुनेछ।
uMart will investigate reported complaints
fairly and work toward a timely resolution. Additional information may be
requested if necessary.
uMart ले प्राप्त गुनासोहरूको निष्पक्ष रूपमा
जाँच गरी समयमै समाधान गर्ने प्रयास गर्नेछ। आवश्यक परे थप जानकारी माग्न सकिन्छ।
Support may be limited if:
·
Incorrect
information is provided.
·
The issue is
outside uMart's control.
·
The user violates
uMart policies.
·
Legal
restrictions apply.
निम्न अवस्थामा
सहायता सीमित हुन सक्छ:
·
गलत जानकारी प्रदान गरिएको भए।
·
समस्या uMart को नियन्त्रण बाहिर
भए।
·
प्रयोगकर्ताले uMart का नीति उल्लङ्घन
गरेमा।
·
कानुनी प्रतिबन्ध लागू भएमा।
uMart may update this Support Policy at any
time. Continued use of our services after changes means you accept the updated
policy.
uMart ले आवश्यकता अनुसार यो सहायता नीति कुनै
पनि समयमा संशोधन गर्न सक्नेछ। संशोधनपछि सेवा प्रयोग गरिरहनु अद्यावधिक नीतिको
स्वीकृति मानिनेछ।
uMart eCommerce Nepal
Email: support@umart.nste.com.np
Phone: +977-9705678997
Website: www.umart.nste.com.np
Business Hours: Sunday–Friday, 10:30 AM – 4:30
PM (Nepal Time)